उग्र बन्यो मङ्कीपक्सको संक्रमण, युरोपले किन्यो हजारौं डोज खोप

युरोपेली संघ (ईयु)ले मंगलबार डेनमार्ककको बायोटेक्नोलोजी कम्पनी बाभेरियन नर्डिकसँग मङ्कीपक्स विरुद्धको खोप खरिद सम्झौता गरेको छ।