राजमार्ग अबरुद्ध हुँदा १ करोड बराबरको गोलभेँडा कुहियो

असार २ गते आएको बाढी मेचि राजर्माग अन्तरर्गत हेवा खोलाको पक्की पुल बगाएर सडक अबरुद्ध हुँदा किसााको १ करोड माथिको गोलभेँडा कुहिएको छ । पाँचथरको हिलिहाङ,याङवरका कृषकको गोलभेँडा सडक अबरुद्ध हुँदा बोटमै कुहिन थालेको हो । आफुले मेहनत गरेर पसिना बगाएर उत्पादन गरेको गोलभेँडा विक्री हुन छोडेपछि पाँचथरका गोलभेँडा कृषकहरुले गाउँपालिको कार्यालय छेउमा गोलभेँडा फालेर […]