जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक पुनः सरेको छ।
सभामुख सरोजकुमार यादबले सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगाे लगाउने बताए। सोमबारको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगाे लगाउन बिहीबार तोकेको थियो। उक्त बैठकमा मतदान गर्ने विषय छलफल गर्ने र फागुन २३ गते मतदान ...