राष्ट्रियसभा निर्वाचन : आज अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण - Naya Patrika

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयागेले आज प्रकाशन गर्दैछ । अन्तिम नामावलीसँगै आयोगले उम्मेदवारहरुलाई आजै चुनाव चिह्न समेत प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : उमेदवारको अन्तिम नामावली प्रकाशित, चुनाव चिह्न पनि दिइयो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । आजै आयोगले उमेदवारलाई निर्वाचन चिह्न पनि दिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ १२ गते हुँदै छ । कसले के चिह्न पाए ?