डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण, अझै बीस प्रतिशत जनता अन्धकारमा

डडेल्धुरा । डडेल्धुरामा ८० प्रतिशत विद्युतिकरण भएको छ भने अझै बीस प्रतिशत जनता अन्धकारमा जिवन यापन गरिरहेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका अघिकांश वस्तिहरुमा बिजुली पुगे पनि अन्य पालिका सहित गरि करिब २० प्रतिशत घरधुरीमा विस्तार हुने काममा बिद्युत ठेकेदारका कारण स्थानीय अझै अन्धकारमै बस्न बाध्य भएका हुन । दुई नगरपालिका र पाँच गाउँपालिका […]