भारतका गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बने

काठमाडौँ। भारतका गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन्। अडानी समूहका अध्यक्ष गौतम विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका हुन्। विश्वका धनीहरुको सूचीको पहिलो नम्बरमा टेस्लाका सीईओ इलन मस्क र दोस्रो नम्बरमा अमेजनका संस्थापक जेफ बेजोस रहेका छन्।

सम्बन्धित सामग्री

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

१४ भदौ, काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । उनले फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् […]

मुकेश अम्बानीलाई उछिन्दै गौतम अडानी बने एसियाकै धनाड्य

२५ माघ, काठमाडौं । भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् । ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल …