बाढीले बगाउँदा २४ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौँ । इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् । ‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ । बाढीमा […]

सम्बन्धित सामग्री

म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

काठामाडौं : म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएकी छन्।म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा  बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी बताए।

टाकुला खोलाको बाढीले बगाउँदा प्रहरी जवान वेपत्ता

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले बगाउँदा एक जना प्रहरी जवा वेपत्ता भएका छन्।...

कालीकोटमा बाढीले बगाउँदा मृत्यु

कालीकोट : कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए। विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो। साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बग

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।

बाढीले बगाउँदा किशाेरीको मृत्यु

दाङ- दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ । बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ । उनी हापुरे मावि पदमपुरमा […]

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

काठमाडौँ । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। बबई गाउँपालिका वडा नम्बर ४ हसनापुरकी सन्ध्या परियारको हसनापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो। डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपराह्न परेको भारी पानीले हसनापुर खोलामा ठुलो बाढी आएको थियो। घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो। परियारलाई बाढीले बगाएको […]

बाढीले बगाउँदा किशोरीको मृत्यु

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

ललितपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्य, बालिका बेपत्ता

काठमाडौं, भदौ १२ । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको ज्यान गएको हो । शुक्रबार दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा […]

बाढीले बगाउँदा २७ जनाको मृत्यु

टर्कीमा बाढीले बगाउँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

दैलेखमा बाढीले बगाउँदा एकजना बेपत्ता

दैलेख : बिहीबार परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा रहेका छन्।धानको ब्‍याड राखी घर फर्किने बेला एक्कासि वर्षासँगै स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना भएको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेर बाढीले बेपत्ता पारेका केशरको खोजी कार्य भइरहेको बताए।