जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० जनाले पाए १० कित्ता सेयर

१ फागुन, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । आइतबार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । माघ २१ गतेदेखि २५ गतेसम्म खुलेको आईपीओमा हालसम्मकै उच्च २७ लाख ९ हजार ८५५ वटा आवेदन […]

सम्बन्धित सामग्री

जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो । आज साँझ ५ बजे टाइम स्क्वायर रेष्टुरेन्टमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । आईपीओको प्रि–अलोटमेन्ट भने गत शुक्रबार नै सम्पन्न भइसकेको छ । कुल ५ लाख २२ हजार कित्ताका लागि आह्वान गरिएको आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदक