भीमार्जुन आचार्ययको टिप्पणी : राजनीति धेरै नै फोहोर भइसक्यो

काठमाडौं :  सरकारले कोरोनाको संकटको समयमा राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान संशोधन गरेकोमा संविधानविदहरुले कडा आपत्ति जनाएका छन्। यसअघि व्यवस्था गरिएको संसदीय दल र पार्टी केन्द्रीय कमिटीको ४० प्रतिशत मतले दल विभाजन गर्ने प्रावधानलाई ती दुईमध्ये एकमा भए पुग्‍ने नयाँ व्यवस्था गरिएपछि संविधानविदले पनि राजनीतिक अ...

सम्बन्धित सामग्री

राजनीति गनाएको काठमाडौंको फोहोर

फोहोर समस्याले उपत्यकाबासी आजित भएका छन् । यसलाई दीर्घकालीन रूपमा समस्या समाधान नगर्दासम्म यो समस्याले सहरबासीलाई आजित बनाइरहने देखिन्छ । फोहोरको समस्या आजको मात्र होइन करिब तीन दशकदेखि यस्तै चलिरहेको छ । बेला बेलामा राजनीतिक दलहरूले यसलाई झन् फोहोरी बनाउँछन् र समस्या समाधान गर्नु भन्दा पनि राजनीति गर्ने माध्यम बनाएका छन् । संघीय राजधानीसमेत रहेको […]

काठमाडौंको फोहोर बन्यो राजनीति गर्ने खदिँलो विषय

काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न राजनीतिक इच्छाशक्ति देखिँदैन । पक्की सडक निर्माणका लागि फोहोर प्रभावित क्षेत्रका बासिन्दाले गरेको जुन माग छ, त्यो महानगरको कार्यक्षेत्रभित्र पर्दैन । महानगरको कार्याधिकारभित्र पर्ने मागले […]

फोहोरमाथि राजनीति नगर

काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेलामा महानगर प्रमुख बालेन्द्र साहले सत्तारूढ दलका नेताहरूकै कारण फोहोर उठाउनमा समस्या उत्पन्न भएको कुरा सार्वजनिक गरेपछि यसले थप चिन्ता मात्रै छाएको छैन, सत्तारूढ दलका नेताप्रति काठमाडौंवासी आक्रोशित बन्न पुगेका छन् र राजनीतिक दलहरूले फोहोरमाथि राजनीति गर्न नहुने कुरा सार्वजनिक रूपमा चर्चाको विषय बनिरहेका बेला मेयर साहले यस्तो अभिव्यक्ति दिएपछि महानगरवासीको […] The post फोहोरमाथि राजनीति नगर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

फोहोरबाट ‘राजनीति’ कसले अलग्याउने?

फोहोरको सहज व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसकेको छ। तर फोहोरमा मिसिएको ‘राजनीति’ नअलग्गिएकाले व्यवस्थापन झनै जटिल बन्दै गएको छ।...

फोहोरको डंगुरभन्दा फोहोरी राजनीति र न्यायपालिका

बालेन शाह र उनको टोली निर्वाचनयता अनवरत फोहोर व्यवस्थापनमा जुटेको छ, झरीघाम नभनी। त्यो प्रयास र प्रारम्भिक सफलताभन्दा कैयौँ गुणा ठूलो आकारमा राजनीति सत्ता तथा प्रतिपक्षका नेताहरूको फोहोरी रूप जनसमक्ष टड्कारो देखा पर्दै छ। न्यायाधीशहरूले सम्पत्ति विवरण दिएर मात्र पुग्दैन, उनीहरूसँगै स्थापित वकिलहरूको सम्पत्ति पनि छानबिन हुनुपर्छ भनी कानुन व्यवसायीको एउटा समूहले आवाज उठाएको छ। […]

पैसा र राजनीति मिसिएको उपत्यकाको फोहोर

सर्वसाधारण र सरकारले वार्षिक ३ अर्ब रुपैयाँ खर्च गर्दा पनि उपत्यकाको फोहोर व्यवस्थापन किन भद्रगोल छ ? विज्ञका भनाइमा– यो फोहोरमा पैसा र राजनीति मिसिएको छ । फोहोरको विज्ञान र ल्यान्डफिल साइटका बासिन्दाको मनोविज्ञान केलाउन नसक्दा यो अवस्था आएको हो ।

काठमाडौं शहर, फोहोर र दुर्गन्धको लहर (फोटो)

काठमाडौं : उपत्यकाका चोक चोक र गल्ली गल्लीहरूमा फेरि फोहोरको थुप्रो लाग्न थालेको छ।काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरूमा करिब एक महिनादेखि फोहोर उठ्न सकेको छैन। समयमा फोहोर उठ्न नसक्दा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ।काठमाडौंका चोक चोकमा थुप्रियो फोहोर, अवरोध खुलाउन महानगरले गुहार्‍यो संघीय सरकारस्थानीय तह निर्वाचनका बेला मत माग्न सबैले फोहोर व्‍यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए। तर, चुनावपछि पराजित भएका उम्मेदवार र राजनीति दलहरूल

फोहोरमा राजनीति कि राजनीतिमा फोहोर

मनसुन सुरु भएसँगै काठमाडौं उपत्यकामा विगत दुई सातादेखि उठ्न नसकेको फोहोर कुहिने तथा गन्हाउने हुन थालेको छ । यसबाट वर्षायाममा काठमाडौं उपत्यकामा संक्रमणजन्य रोग फैलन सक्ने खतरा उत्तिकै छ । यसै पनि कोरोना कहरबाट बिस्तारै उत्रन लागेको काठमाडौं खाल्डोमा आर्थिक गतिविधि बढ्न थालेका कारण भीडभाड छ । सहर–बजारमा फुटपाथमा फोहोरसँगै विभिन्न व्यवसाय पनि चलिरहेको छ, […]

काठमाडौंमा फोहोरमाथि दलहरुको राजनीति

काठमाडौं । विभिन्न माग र बहानामा बारम्बार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अबरोध हुँदै आएको छ । तर, पनि संघीय राजधानी काठमाडौंको फोहोरमाथि सधैं राजनीति हुँदै छ । प्रत्येक निर्वाचनमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता राजनीति दलहरुले गर्दै आएका छन । स्थानीय तहलाई लक्षित गरेर राजनीतिक दलहरुले काठमाडौंको फोहोरलाई व्यवस्थापन गर्ने विषय घोषणापत्रमा उल्लेख गरेका छन […]

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]