२४ वर्षअघि जिदानले ब्राजिललाई निराश बनाएका थिए, फ्रान्सविरुद्ध मेस्सी सफल होलान् ?

काठमाडौं । सन् १९९८ को विश्वकप फ्रान्सका लागि खास थियो । एकातर्फ घरेलु मैदान अनि फाइनल यात्रा । अर्कोतर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने टोली साविक विजेता- ब्राजिल । चार वर्षअघि इटालीलाई टाइब्रेकरमा पराजित गरेर उपाधि जितेको ब्राजिल ३६ वर्षअघिको आफ्नै सफलता दोहोर्‍याउने प्रयासमा थियो- उपाधि रक्षा । ८ वर्षअघि यस्तो सफलता नजिक पुगेको अर्जेन्टिना तत्कालीन […]

सम्बन्धित सामग्री

मेस्सी र मेस्सीहरूको अवकाश

लामो समयदेखि खेलजगत्मा जादूगरको छाप बनाउन सफल लोकप्रिय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले यसपटक चलिरहेको विश्व कपमा आशातित भूमिका निर्वाह गर्न सक्दैनन् कि भनेर उनको नेतृत्वको टिमलाई माया गर्ने संसारभरका खेलप्रेमीहरू निराश थिए।...

कोपा अमेरिका कपको फाइनल: नेयमारलाई निराश बनाउन सफल होलान् त मेस्सी

एजेन्सी । कोपा अमेरिका कपको फाइनलमा शनिबार अर्जेन्टिना र ब्राजिल आमने सामने गर्दैछ । २८ वर्षदेखि उपाधिबिहिन रहेको अर्जेन्टिना उपाधि नजिक पुगेको छ । यसपटक भने लियोनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताएरै छोड्ने फ्यानहरुको आशा रहेको छ । बितेको एक दशकमा अर्जेन्टिना वल्र्ड र कोपा अमेरिका कपको फाइनलमा पुगेको थियो तर, पराजित हुन पुगेको थियो ।