विदेश पठाइदिने प्रलोभनमा साढे २१ लाख ठग्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं : विदेश पठाइदिने प्रलोभनमा दुई महिलाबाट २१ लाख ४६ हजार रुपैँया लिएर भागेका व्यक्ति पक्राउ परेका छन्।ठगीको कसुरमा बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ३२ वर्षका रुपेश कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।उनले क्यानडा पठाईदिन्छु भनेर कास्कीको पोखरा महानगरपालिका १६ बिरौटाकी २२ वर्षीय एक महिलासँग बैंक खाताबाट ११ लाख ७१ हजार रुपैँया र काठमाडौं पेप्सीकोला बस्ने अर्की २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान

सम्बन्धित सामग्री

विदेश पठाइदिने भन्दै २५ लाख ठग्ने युवक प्रहरी नियन्त्रणमा

काठमाडौं : विदेश पठाइदिन्छु भनी २५ लाख रूपैयाँ ठग्ने युवक काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने चितवन भरतपुर महानगरपालिका-९ बसन्त चोक घर भई काठमाडौं टोखा बस्ने सुजनराज पाण्डेलाई पक्राउ गरेको हो।पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यावसायीक कम्पनी दर्ता गर्न लगाइ युरोपको जुनसुकै देशमा गएर व्यवसाय मिल्ने गरी भिसा लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।पीडितको निवेदनपछि अनुसन्धान शुरु गरेको विशेष टोलीले काठमाडौं बा