नारायणी किनारमा एमाले महाधिवेशनको चटारो : रातभर यसरी हुँदैछ काम (फोटोफिचर)

नारायणगढस्थित नारायणी नदी किनारको लमतन्न मैदान । जहाँ एमालेको १० औँ महाधिवेशनको भव्य उद्घाटनका लागि मञ्च निर्माण गर्ने चटारो छ । रातोपाटी टीम बुधबार राति १० बजे नारायणी किनारमा भइरहेको मञ्च निर्माणस्थल पुग्दा ४० जना हाराहारीमा कालिगडहरू धमाधम स्टेज निर्माण खटिएका देखिन्थे । कोही होर्डिङ बोर्ड मिलाउन व्यस्त थिए त कोही सजावटमा खटिएका थिए । यस्तै महाधिवेशनमा प्रदर्शनका लागि विभिन्न सजावट पनि बनाइँदै थियो । यहीबीचमा ठेकेदार राजकुमार पटेर कालिगडलाई छिटो काम सक्नुपर्ने बाध्यता रहेको भन्दै भटाभट काम गर

सम्बन्धित सामग्री

रामचन्द्र पौडेलको आरोप :ओलीले देशलाई प्रयोगको थलो बनाए

काठमाडौं: कांग्रेस महाधिवेशनको चटारो परिरहँदा कांग्रेस नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। पौडेलले ६ महिनामा दुई पटक संसद विघटन गरेर व्यवस्था नै संकटमा पुर्‍याएका एमाले अध्यक्ष ओलीले संसद अवरोध गरेर देशलाई अस्थीरतातर्फ धकेल्न प्रयास गरेको दाबी गरेका छन्। उनले सरकारलाई पनि संसद सुरु गराएर…

ठूला दललाई महाधिवेशनको चटारो - नेतृत्वमा नयाँ आउने सम्भावना कम

मुख्य दलहरु एमाले र कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छन्। वडादेखि जिल्ला अधिवेशन सकेर एमाले राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ भने कांग्रेसमा क्षेत्रीय तथा जिल्ला अधिवेशन भइरहेको छ । माओवादी पनि पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । एमाले महाधिवेशन सकिएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु हुँदैछ। यसअघि सीपी मैनाली नेतृत्वको नेकपा मालेले आफ्नो आठौँ अधिवेशन सम्पन्न गरिसकेको छ । मालेको महासचिवमा सीपी मैनाली नै दोहोरिनु भएको छ भने महाधिवेशनको तयारीमा रहेका कांग्रेस, एमा...

अष्टलक्ष्मीको अडान, 'उपाध्यक्षभन्दा तलमाथि हुँदैन'

चितवन : नेकपा (एमाले) लाई यतिखेर महाधिवेशनको चटारो छ। १०औं महाधिवेशनका लागि अहिले एमालेका नेता कार्यकर्ता चितवन पुगिरहेका छन्। महाधिवेशनको संघारमा अहिले पदका लागि आकांक्षी नेता बढिरहेका छन्। नवौं महाधिवेशनबाट एमालेमा एक मात्र महिला पदाधिकारी रहेकी अष्टलक्ष्मी शाक्‍य फेरि उपाध्यक्षमै लड्ने योजनामा छिन्। माधवकुमार नेपालको साथमा रहेकी शाक्य पार्टी एकताका…

महासचिवभन्दा तल्लो पदमा उठ्ने कुरै भएन : सुरेन्द्र पाण्डे

एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्टीको आसन्न महाधिवेशन व्यवस्थापनको चटारो छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दसौं महाधिवेशन मूल व्यवस्थापन समितिको सह–संयोजक रहेका पाण्डेसँग महाधिवेशनको तयारी, पार्टीभित्रको चुनावी प्रतिस्पर्धा र एमालले लिने भावी कार्यदिशाबारे न्युज कारखानाले गरेको कुराकानीः एमालेको दसौं […]

एमालेमा सर्वसम्मत मुस्किल ! यस्तो छ आकांक्षीको भीड

काठमाडौं : नेकपा (एमाले)लाई १० औँ महाधिवेशनको चटारो छ। मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीमा नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। असोज १५–१७ मा भएको प्रथम विधान महाधिवेशनले विधानलाई संशोधन गरेको हो। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव १, सचिव ७ जना रहनेछन्।अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा दोहोरिने पक्काजस्तै छ। माधवकुमार नेपाल र झलनाथ खन

नेतृत्वमा पुरानै अनुहार, ‘कर्मकाण्डी’ बन्दै दलका महाधिवेशन !

काठमाडौं : नेपाली राजनीतिक वृत्तमा सबै राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो छ। सत्तापक्ष र प्रतिपक्षसहित साना दलहरु पनि महाधिवेशनको तिव्र तयारीमा छन्।सत्तारुढ घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)देखि नेकपा मालेसम्मलाई महाधिवेशनको भोक जागेको छ। महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्न नभएर विधान र संविधानअनुसार पार्टीको वैधानिकता जोगाउनका लागि मात्रै राजनीतिक दलहरुले महाधिवेशन गर्न लागेको देखिन्छ। पाँच दलीय सत्ता

एमालेलाई महाधिवेशनको चटारो

पार्टी केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनमा एमालेका उच्च तहका नेताहरूको आवतजावत बाक्लिएको छ । बिहीबार एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुरेन्द्र पाण्डेसहित एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, शंकर पोखरेललगायतका नेता चितवन आए ।

एमालेलाई महाधिवेशनको चटारो, कांग्रेसले माघमा सार्ने !

काठमाडौं : यतिबेला सबै नेपाली राजनीति वृत्तका सबै राजनीतिक दललाई महाधिवेशनको चटारो छ। पार्टी विभाजनपछि पनि अझै पहिलो शक्ति रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महाधिवेशनको तयारी तीव्र पारेको छ। एमालेको शनिबार देशभर वडा अधिवेशन गरिसकेको छ। एमालेले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीको लागि यही ९ गते पालिकास्तरीय अधिवेशन गर्दैछ।आगामी मंसिर १०-१२ गतेसम्म एमालेको दशौं महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। देशभर एकसाथ वडा अधिवेशन भएकाले पार्टीमा उत्साह भएको

नेकपा एमाले र माओवादीलाई महाधिवेशनको चटारो

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैँ सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्। एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर […]

प्रमुख दललाई महाधिवेशनको चटारो

प्रमुख राजनीतिक दलहरूलाई महाधिवेशनको चटारो लागेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नेकपा (एकीकृत समाजवादी) देखि राष्ट्रिय प्रजातन्त्र पार्टीसम्म अहिले महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी फागुनबाट सुरु हुने तीनै तहको चुनावअघि नै प्रमुख राजनीतिक दलहरू पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेका हुन् ।