दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए, श्रीमती घाइते

१५ असार, दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी  २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]