हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रासमा

काठमाडौँ,२१ पुष । धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् । दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन् । हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पु¥याउने गरेको […]

सम्बन्धित सामग्री

हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रासमा

धरान । धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।  दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित छन् । हात्ती नडाहाको जङ्गलमा दिनभरी बस्ने र साँझ परेपछि बस्ती प्रवेश गरी बालीमा नोक्सान पुर्याउने गरेको स्थानीय महेन्द्र कार्कीले बताए ।      “साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएका फलफूल, केरालगायतका अन्यबाली नोक्सान पु¥याउँदै आएका छन्”, भरौलबासी नीरकुमार कार्कीले भने, “साँझ परेपछि हात्ती धपाउन मानिसहरु तयार हुनुपर्छ । जङ्गल नजिक घर हुने रातभर निदाउन पाउदैनन् ।”  ...