सानो राष्ट्रको जमिन ठूलोकोमा पर्‍यो भने हालत खराब हुन्छ : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहालले ठूलो राष्ट्रले सानो राष्ट्रको जमिन मिच्‍न नहुने बताएका छन् । उनले सानो राष्ट्रको जमिन ठूलो राष्ट्रले मिचेमा दुई मुलुकबीच समस्या उत्पन्न हुने बताएका हुन् ।