सभामुख सापकोटा विरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पेसी आज (बुधबार)का लागि तोकिएको छ ​। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुख नियुक्त नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनिविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचराधिन छ । सापकोटा विरुद्ध लामाकी पत्नी पूर्णिमाया लामासहित […]

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै बिहीबार परेको रिटमाथि आज पेसी तोकिएको हो। नेपालको संविधान २०७२ मा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख […]

सभामुख सापकोटा र उपसभामुख भुसालविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं : सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिइसकेको छ।अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन्।संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त

सभामुख सापकोटा विरुद्धको सुनुवाइ लम्बियो

काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ लम्बिएर मंगलबारलाई पुगेको छ।  सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरी लगायतको  बहस लम्बिएपछि मुद्दाको सुनुवाइ लम्बिएको जनाइएको छ।  सभामुख सापकोटा भन्छन् : एमस...