पर्सामा सत्ता गठबन्धन भंग, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाको निर्णय

सत्ता गठबन्धनबिच चुनावी तालमेल पेचिलो बन्दै गएको बेला पर्सा जिल्लामा पाँच दलीय गठबन्धन नहुने भएको छ ।