काठमाडौं : स्थानीय तह निर्वाचनमा निर्वाचित भएर पदभार ग्रहण गरेसँगै रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षसहितको टोली र भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठबिच भेटवार्ता भएको छ।
गाउँपालिकामा बस्दै आएका सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिने विषयमा छलफल गर्न टोली काठमाडौं आएको थियो। यही विषयमा मन्त्री श्रेष्ठसँग उनीहरुले भेट गरेका थिए।
भेटका क्रममा अध्यक्ष ढकालले गाउँपालिकामा…