प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेटवार्ता, १६ लाख डोज खोप छिट्टै नेपाल आउँदै

काठमाडौं, ७ साउन । नेपालका लागि जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवालाई राजदूत युताकाले बधार्इृ तथा सफल कार्यकालको शुभकामना समे तदिएका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्ता राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए।   प्रधानमन्त्री देउवाले जापानी […]