भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

 काठमाडौं ।  नेपाल भलिबलको संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २२ गते हुने संघको निर्वाचनका लागि वर्तमान महासचिव चन्दले आईतबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले भलिबल संघको नेतृत्वमा लागि निरोज मास्केसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । संघकी वर्तमान उपाध्यक्ष निरोज मास्केले गत महिना नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा […]