स्याङ्जामा औषधि पसलहरुको अनुगमन

स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासन कार्यालय र केही पालिकाले स्याङ्जाका औषधि पसलहरुको अनुगमन गरेको छ । नयाँ आर्थिक वर्ष शुरु भएपछि पालिकाभित्र रहेका औषधि पसल सहित व्यवसायिक पसलहरुमा अनुगमन गरेको हो । जिल्लामा हालसम्म ३ वटा पालिकाले मात्रै औषधि पसलहरु अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । औषधि पसलहरुमा दर्ता,नवीकरण र मापदण्ड अनुसारको […]

सम्बन्धित सामग्री

महानगरभित्रकै फार्मेसीमा छैन आधारभूत मापदण्ड

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ । महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले गत २१ असोजदेखि औषधि पसल अनुगमन थालेको थियो । अहिलेसम्म वडा […]

अवैधरूपमा औषधि बिक्री गर्ने कपन क्षेत्रका फार्मेसीमा शिलबन्दी

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री  गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिए।

बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।

जुम्ला बजारका सबै औषधि पसल अवैध, सचेत गराएर छाडियो

जुम्ला : जुम्लाका बजारमा रहेका सबै औषधि पसल अवैध भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा आज भएको संयुक्त अनुगमका क्रममा यस्तो भेटिएको हो । अवैधरुपमा खुलेका औषधि पसलले बिरामीलाई मनपरी औषधी दिँदा मानवीय स्वास्थ्य नै जोखिममा परेको जनाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहुँदा जुम्लामा लामो समयदेखि यसरी नै अवैधरुपमा औषधी पसलहरु चलिरेहका छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्न

अवैध औषधि पसलमा गर्भपतनदेखि चिरफारसमेत

मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । औषधि पसलमै उपचारका नाममा मानव जीवनसंग खेलवाड हुने गतिविधि समेत हुने गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि …

अनुगमन छल्न औषधि पसल बन्द

औषधि व्यवस्था विभागबाट अनुगमन टोली आएको खबर पाएसँगै राजविराज क्षेत्रका औषधि पसल बन्द गर्दै सञ्चालक सम्पर्कविहीन बने । विभागको विराटनगरस्थित कार्यालयबाट अनुगमन टोली आएको सुनेपछि औषधि पसलेहरूको भागाभाग भएको हो । विभागको टोली मंगलबार साँझ अनुगमन गर्न पुगेको थियो ।

जनकपुरधामका तीन वटा औषधि पसलमा सिलबन्दी

औषधि व्यवस्था विभागले जनकपुरधामस्थित औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा भागाभाग भएको हो ।विभागले अनुगमनको क्रममा अवैधानिकरूपमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमा सिलबन्दी गरेको जनाएको छ । विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल रोडमा सञ्चालित पूर्वी क्लिनिक, जनकपुर प

मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसल निलम्बनमा (सूचीसहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सञ्चालन गरिएका १६ वटा औषधि पसललाई निलम्बन गरेको छ । विभागले बजार अनुगमनको क्रममा ती पसलहरु मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएपछि निलम्बन गरेको हो । पुस महिनामा ती पसलहरुमा बजार अनुगमन गरिएको थियो । निलम्बन भएका औषधि पसलको नामावली :

भक्तपुर नगरपालिका: अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री

भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ।