नेपाल बैंकले ल्यायो महिलालक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।मासिक न्युनतम २५ हजार रुपैयाँ र सोही गुणङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगायत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जानकारी दिएको छ । १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सूविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भएपनि मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दाबी छ । न

सम्बन्धित सामग्री

नारी दिवसको अवसरमा नेपाल बैंकले ल्यायो बीमा सुविधासहितको विशेष खाता

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ्ग तथा ईन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्यूनतम रु २५,००० र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगाएत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको बैंकले जनाएको छ ।बैंकका अनुसार रु१०,००,००० बराबरको र्दुघटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको  छ ।

नेपाल बैंकद्वारा नारी दिवसका अवसरमा बिमासहितसहित नयाँ निक्षेप खाता सञ्चालन

काठमाडौँ – नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलालाई लक्ष्य गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ। मासिक न्यूनतम २५ हजार र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगायत थुप्रै बैंकिङ सुविधा छ। रु १०,००,००० बराबरको दुर्घटना बिमा सुविधासमेत रहेको उक्त खाता […]

नेपाल बैंकको गैर–आवासीय नेपालीले निक्षेप खाता खोल्ने सुविधा

नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरूलाई लक्षित गर्दै आकर्षक सुविधाहरू सहितका एनआरएन निक्षेप खाताहरू संचालनमा ल्याएको छ ।विदेशमा बस्ने गैर–आवासीय नेपालीहरूले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मद्दती खाता खोल्न सक्नेछन् ।अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मद्दती खाता खोल्दा उच्चतम ब्याज दिने बैंकले जनाएको छ। बैंकका अनुसार अमेरिकी […]

नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता

नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नागरिक एपबाटै बैंकमा खाता खोल्न सकिने सुविधा थप भएको थियो । शुरूमा नेपाल बैंक र सिद्धार्थ बैंक त्यसमा आवद्ध भएका थिए भने अहिले त्यसमा मेगा बैंक पनि थप भएको छ ।हालसम्म नागरिक एप प्रयोग गरी १ हजार जनाले नेपाल बैंकमा निक्षेप खाता खोलेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारिले बताए...