कोरोना खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका स्वास्थ्यकर्मीमाथि हातपात

काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका एक स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । शनिबार बिहान भेरोसेलको पहिलो मात्रा खोप लगाउने काममा खटिएका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण भएको पालिकाले जनाएको छ ।  ग्राण्डी अस्पताल परिसरमा खोप लगाउने क्रममा नेपाल सरकारले तोकेको खोप लाउने समूहभित्र नपर्ने राम काजीसहित केही व्यक्तिले स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको हो । पचास वर्षभन्दा माथिकालाई मात्र हो खोप लगाउने भन्दा ‘तँ को होस् यस्तो भन्ने’, भन्दै आफूमाथि ह...

सम्बन्धित सामग्री

नेपाली सेनाको व्यवस्थापनमा सामाखुशीमा कोरोना खोप केन्द्र सञ्चालन

नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो । धास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ...