प्रिमियर लिगमा म्यानयू र टोटनह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले वाट्फोर्डलाई १–० ले हरायो । टोटनह्यामको जितमा कोरियाली खेलाडी ह्युङ मिन सनले ४२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्समाथि १–० कै जित निकाल्यो । म्यान्चेस्टरका मेसन ग्रिनउडले […]

सम्बन्धित सामग्री

प्रिमियर लिगमा फुटबलमा न्युक्यासललाई हराउँदै टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई ५–१ ले हराउँदै टोटनह्याम हट्सपर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन बेन डेविस, म्याट डोहेर्टी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन बर्जविनले एक एक गोल गरेका हुन् । न्युक्यासलका फाबियन सारले एक गोल फर्काएका थिए । […]