फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

सम्बन्धित सामग्री

जसपा केन्द्रीय कार्यसमिति बैठक असार २७ मा वीरगञ्जमा बस्ने

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक वीरगञ्जमा बस्ने गरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए। बैठक दुई दिनसम्म चल्ने छ। पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो। पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेका थिए। नयाँ मन्त्रीलाई पठाउने गरी […]

जसपा केन्द्रीय कार्यसमिति बैठक असार २७ मा वीरगन्जमा बस्‍ने

काठमाडौँ- जनता समाजवादी पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक वीरगन्जमा बस्‍ने गरी असार २७ गतेका लागि बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए । बैठक दुई दिनसम्म चल्ने छ । पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले हालै स...

जसपाको बैठक जारी, मन्त्रीबारे टुंगो लाग्ने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। मंगलबारदेखि दैनिक बसिरहेको बैठक आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको पार्टी प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले बताए। आकांक्षी बढी हुँदा जसपालाई मन्त्री छनोटमा सकस परिरहेकाले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएरै छाड्ने खतिवडाले बताए। बुधवारको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्रीले चाँडो मन्त्री टुंग्याउन दलहरूसँग आग्रह गरेका थिए।