परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच सिंहदरबारमा भेटवार्ता

काठमाडाैँ- परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा. विमला र राजदूत टाेरनबीच शिष्टाचार भेटवार्ता भएकाे हाे। भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। साेही अवसरमा परराष्ट्रमन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद […]

सम्बन्धित सामग्री

सार्कलाई सक्रिय बनाउने विषयमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

२२ माघ, काठमाडौं। परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलंकाको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा मन्त्री पौड्याले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै श्रीलंकाको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड […]

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको  ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने विशेष

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं, १८ माघ। परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदैछिन्। श्रीलंकाका विदेशमन्त्री एम.यू.एम.अली साबरीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। श्रीलंकाका समकक्षीसँग भेट गरी फागुन २०गते राष्ट्रपति सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सवमा उनी सहभागी हुनेछिन्। उनको श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।उनी फागुन २२गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै

काठमाडाैं  । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ। परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो। श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र […]

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलंकाको ७५औँ स्वतन्त्...

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलंकाको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । उनी श्रीलंकाको ७५औँ स्वतन्त्...

दक्ष जनशक्तिहरु छन् तर सदुपयोग भएको छैन : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौँ । परराष्ट्रमन्त्री डा।विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताएकी छन्। शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताइन् । उनले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताइन्।

परराष्ट्रमन्त्री पौड्याल र जापानी राजदूत किकुताबीच भेटवार्ता

११ माघ, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री पौड्याललाई भेट्न राजदूत किकुता बुधबार सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत किकुता मन्त्री पौड्यालबीच भएको भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको छ ।