युरोपियन च्याम्पियन लिगमा इंग्लिस क्लब चेल्सीले स्पेनिस ला लिगा लिडर एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।
मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो।
RajdhaniDaily.com | लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनल पहिलो लेगको खेलमा चेल्सी र पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा -
एजेन्सी । गएराति नै भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको अर्को खेलमा चेल्सीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोलले पराजित गर्न सफल भएको छ । चेल्सीलाई जित दिलाउन मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे ।
एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले एट्लेटिको मड्रिडलाई २-० गोलले पराजित गर्दै चेल्सीले अन्तिम क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
काठमाडाैं : युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज जर्मन क्लब बार्यन म्युनिखले इटालिएन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्दै छ।बायर्नले लाजियोसँग घरेलु मैदानमा राति पौने २ बजे खेल्नेछ। पहिलो लेगमा निकालेको फराकिलो जितले बायर्न घरेलु मैदानमा सहजसमेत हुनेछ। पहिलो लगेमा बायर्नले ४–१ को जित निकालेको थियो।घरेलु मैदानमा साँघुरो हार र बराबरीले समेत बायर्न अन्तिम आठमा पुग्ने छ। लाजियोलाई भने फराकिलो जितको विकल्प छैन।यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।
काठमाडाैं : प्रिमियर लिगको क्रमश पाँचौ र छैटौं स्थानमा रहेका चेल्सी र लिभरपुलले आज राति चौथो स्थानका लागि खेल्दै छन्।पछिल्ला पाँचमध्ये ४ खेलमा पराजय भोगेको लिभरपुल यो सिजन खराब लयबाट गुज्रिरहेको छ। अधिकांश खेलाडी घाइते भएकाले लिभरपुल कमजोर अवस्थामा छ।अघिल्लो खेलमा लिगको अन्तिममा रहेको सेफिल्ड युनाइटेडलाई हराएर भने ऊ लयमा आउन प्रयास गर्दै छ। आज राति २ बजे हुने खेल लिभरपुलको मैदान एनफिल्डमा हुनेछ। घरेलु मैदानमा हुने खेलमा जित निकाले लिभरपुलले ४६ अंक बनाउनेछ। चेल्सी भने पछिल्ला पाँच खेलमा अपरा
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हरायो। चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे। जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ। न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले सेफिल्ड युनाइटेडलाई ३ ० ले पराजित गरेको छ।