रसियाले युक्रेनमाथि आक्रमण गरेको १३ दिन पुगेको छ। पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ को मान्यता दिएसँगै रसियाले आक्रमण सुरु गरेको थियो। रसियाली सेना र युक्रेनी सेना र नागरिकबिच अहिले विभिन्न स्थानमा लडाइँ भइरहेको छ।
लाखौंको संख्यामा मानिसहरु युक्रेन छाडेर सीमावर्ती राष्ट्रमा गइरहेका छन्। पलायन हुनेहरु धेरैजसो पोल्यान्ड पुगेका…