महालक्ष्मी विकास बैंकले गर्यो क्यूआर कोड वितरण

काठमाडौं, २७ बैशाख । महालक्ष्मी विकास बैंकले क्यूआर कोड वितरण गरेको छ । बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो । नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो । बैंकले उक्त क्षेत्रका फलफूल पसल, कपडा पसल, खाजा […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक र पोखराको ओम हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक र पोखराको चिप्लेढुंगास्थित ओम हस्पिटल डाइग्नोस्टीक एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले ओम हास्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउने छन् ।सम्झौताअनुसार यस महालक्ष्मी विकास बैंकको क्यूआर कोड, डेविट कार्ड वा मोवाइल बैंकिङमार्फत भुक्तानी गर्दा बेड चार्ज, अपरेसन चार्ज, ल्याव चार्जलगायतमा १२ प्रतिशत र फार्मेसीमा ७.५० […]

पसल-पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड

महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत्त रुपमा क्यूआर कोड वितरण गरेको हो । […]