मुन्नी मिश्री भलिबलको उपाधि कटरैतले जित्यो

११ कात्तिक, जनकपुरधाम । महोत्तरीको कान्तिबजारमा भएको दोस्रो मुन्नी मिश्री स्मृति पुरुष भलिबलको उपाधि कटरैत भलिबल क्लब धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई २–३ ले पराजित गर्दै कटरैत भलिबल क्लब धनुषाले उपाधि जितेको हो । सामुदायिक विकास युवा क्लब कान्तिबजारले आयोजना गरेको प्रतियोगिताको विजयी कटरैतले नगद २१ हजार रुपैयाँ […]

सम्बन्धित सामग्री

शिवनगरले जित्यो मुन्नी मिश्रि स्मृति भलिबलको उपाधि

प्रतियोगिताका रेफ्रि रवि यादव, लक्ष्मण गौतम र अर्जुन सिंहलाई आयोजक क्लबले सम्मान गरेका थिए। शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महोतरीका ८ टिम सहभागी भएका थिए।...