काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००१:२०२२ प्रमाणीकरण प्राप्त गरेको छ। ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई–कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षा व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ। कम्पनीका अनुसार प्रमाणीकरणले ग्राहक तथा साझेदारका सूचना र […]
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना लागि राजकीय पदभन्दा देश निर्माणको जिम्मेवारी सधैं पहिलो प्राथमिकतामा रहेको बताएका छन्।
काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन भएको छ। शर्माको बुधबार साँझ काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
न्युयोर्क — नेपालमा विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि अमेरिकामा रहेका नेपाली नागरिकका लागि नयाँ अस्थायी संरक्षित हैसियत (टीपीएस) व्यवस्था गर्न नेपाल सरकारले अमेरिकी सरकारसँग आग्रह गर्नुपर्ने माग उठेको छ। अमेरिकामा रहेका नेपालीका पक्षमा काम गर्दै आएका युनाइटेड फर टीपीएस नेपाल (यूटीपीएसएन) र एसियन अमेरिकन्स एड्भान्सिङ जस्टिस सदर्न क्यालिफोर्निया (एजेएसओक्याल) ले नेपालका […]