खानेपानी आयोजना निर्माणपछि स्थानीय खुसी - Naya Patrika

जाजरकोट नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि स्थानीयले ठूलो राहत पाएका छन् । आयोजना निर्माणसंगै महिलालाई पानी ल्याउन १ घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

इलमपोखरीमा घरघरै धारा

लमजुङको सबैभन्दा विकट दूधपोखरी गाउँपालिका अन्तर्गत दुई गाउँमा घरघरै धारा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । एक घर एक धारा अभियानअन्तर्गत दूधपोखरी गाउँपालिका–३ साविक इलमपोखरी अन्तर्गत ठूलो काभ्रे र सानो काभ्रेका एक सय ६३ घरमा धारा निर्माण भएको हो । योजनाअन्तर्गत ठूलो काभ्रेका ७२ घरधुरी र सानो काभ्रेका ९१ घरधुरीमा प्रत्येक घरमा खानेपानी आयोजना निर्माण भएको हो । सोबाहेक ठूलो काभ्रेमा चारवटा सार्वजनिक धार निर्माण भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।