प्रदेश १ मा थपिए १०७१ जना कोरोना संक्रमित

मोरङ– गत २४ घण्टामा प्रदेश १ मा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षणमा ९ सय २१ जनामा र ५ सय ७ जनाको एन्टिजेन परीक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। […]

सम्बन्धित सामग्री

प्रदेश १ मा १८७ जना कोरोना संक्रमित, १९१ संक्रमणमुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ८७ जनामा कोरोना संक्रमित हुँदा १ सय ९१ जना संक्रमणमुक्त भएका छन्। १ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३७ र ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको ...

विराटनगरका ३०७ सहित प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८/१८, इलाममा ४, पाँचथर र भोजपुरमा २/२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा…

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र…

प्रदेश १ मा २५६ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार २५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५६ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये मोरङका कुल  १२० जना संक्रमित थपिएका छन् । त्यसमा विराटनगरका मात्र  ४३ महिला र ६२ पुरुष सहित १०५ जना रहेका छन् । त्यसैगरी झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको छ ।त्यस्तै कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबार

प्रदेश १ मा ५५ जना कोरोना संक्रमित थपिए

मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको बिर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेची नगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र वराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

विराटनगर / प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरमा ११, सुनसरीको इनरुवा... The post प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए appeared first on Purbeli News.