सगरमाथा लोकमार्ग अलपत्र पार्ने ठेकेदार कालो सूचीमा

सगरमाथा लोकमार्ग (गाइघाट–दिक्तेल सडक) अलपत्र पार्ने दुई भारतीय निर्माण कम्पनीसहित पाँच निर्माण कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय बबरमहलले गाइघाट–दिक्तेल सडक अलपत्र पार्ने तीन सडक खण्ड निर्माणमा संलग्न निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखेको हो ।

सम्बन्धित सामग्री

ठेक्का अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई कारबाही गर्न शीर्ष नेताहरुलाई पत्राचार गरेको ।  गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत खोटाङको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएर अलपत्र पार्ने कांग्रेस सम्वद्ध ठेकेदार दीपेन्द्र शाही र एमाले सम्वद्ध ठेकेदार मदन अधिकारीलाई कारबाही गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्राचार गरिएको हो । शाही […]