स्रोत नखुलेको आठ लाखसहित एक युवक पक्राउ

स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको

सम्बन्धित सामग्री

स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

स्रोत नखुलेको रकम बरामद

सीमावर्ती क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको पैसा र लागुऔषध बरामद गरेको छ।...

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित तीनजनालाई प्रहरीले विराटनगरको बजार क्षेत्रबाट पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका– ७ का २६ वर्षीय रमेशकुमार मण्डल, २२ वर्षीय धर्मेन्द्रकुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० वर्षीय नबी हुसेनलाई स्रोत नखुलेको भारतीय रूपैय...

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको गोडैता नगरपालिका–१२ लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा...

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

पर्सा, २७ असार । स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित वीरगंज महानगरपालिका–१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन […]

स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ

प्रहरीले विराटनगरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गएराति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट...

स्रोत नखुलेको रु ३१ लाखसहित एक पक्राउ

स्रोत नखुलेको रु ३१ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।     कपडाको झोलाभित्र स्रोत नखुलेको अवैधरूपमा बोकेर ल्याएको अवस्थामा नगदसहित यादवलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि बरामद नगदसहित यादवलाई सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्...