कर्णालीमा मिनीबस खस्दा एक जना बेपत्ता

कालीकाेट – कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कर्णालीमा मिनिबस खस्दा सहचालक रास्काेट नगरपालिका १ का जीवन शाही बेपत्ता हुनुभएकाे हाे ।  कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ काे कर्णाली नदीमा खसेकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिनुभयाे ।  यस्तै घटनामा चालक दैलेखकाे आठबीसकाेट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी का...

सम्बन्धित सामग्री

हुम्लामा खोलाले बगाउँदा एक जना बेपत्ता

हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका हुन्।

मलामी हिडेका १५ जना बेपत्ता

काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन । तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम सस्कारको लागि गएका उनीहरु बेपत्ता भएका हुन्।

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]

पाँचथरमा पहिराेले घर बगाउँदा तीन जना बेपत्ता

अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […] The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता

धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]