काठमाडौं। रसुवा, नुवाकोट, धादिङ चितवन,लगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएसँगै अब प्रभावित क्षेत्रमा स्वास्थ्य संकटको जोखिम पनि बढेको छ । बाढीको पानी घटेपनि त्यसले छाडेको फोहोर, दूषित पानी, विस्थापन, शव तथा पशुका अवशेष, क्षतिग्रस्त स्वास्थ्य संरचना र मानसिक त्रासले प्रभावित नागरिकको स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्न […]
RajdhaniDaily.com | काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र -
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बढेर आए पनि भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० […]
दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित […]