नेपालको ताजमहल नामले प्रख्यात रानीमहल नियाल्दै जलयात्रा

पाल्पा, कात्तिक ५ । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (¥याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा ¥याफ्टिङको आनन्द लिए । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेलले भने, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।” तानसेन […]