उम्मेदवारी खारेज भएका गुरुङकाे आज सुनुवाइपछि निर्णय हुने

काठमाडाैँ- रुपन्देही २ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बुधबार सुनुवाइ हुने भएकाे छ। गत बिहीबार सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे। सर्वोच्च अदालतले आज दुई न्यायाधीशकाे इजलासमा पेसी ताेक्नेछ। इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने […]

सम्बन्धित सामग्री

डा निकोलस भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सर्वोच्चद्वारा सदर

निर्वाचन आयोगले योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। भुसालविरुद्ध दुई वटा उजुरी परेको थियो।

सर्वोच्चद्वारा तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएकाे छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍‍‍. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हाे । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम […]

राजु गुरुङको उम्मेदवारी खारेज तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

चेक बाउन्स प्रकरणमा कालो सूचिमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरीदिएको थियो। गुरुङले आयोगको निर्णय बिरुद्ध उम्मेदवारी कायम गरीपाउ भन्दै सर्वोच्चमा मुद्या दायर गरेका थिए।...

गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले रुपन्देही–२ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले आज गुरुङको उम्मेदवारी खारेज गर्ने यही असोज २५ गतेको निर्वाचन अधिकृतको कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण पेस …

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै आयोगमा पत्र

काठमाडौँ– रूपन्देही क्षेत्र नं. २ का सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्याउन माग गर्दै रूपन्देहीका गठबन्धन दलहरूले निर्वाचन अधिकृतको कार्यालयमा पत्र बुझाएको छ । आयोगले नियोजित रुपमा गुरुङको उम्मेदवारी खारेज गरेको भन्दै उनीहरूले निर्णय सच्याउन र निर्वाचन तालिका नै परिवर्तन गर्न आयोग समक्ष पत्र बुझाएको हो ।  गठबन्धनका दलहरूले […]

रेशम चौधरीको उम्मेदवारी खारेज

२५ असोज, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले अनलाइनखबरलाई जानकारी दिए । चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र […]

केराबारीमा एमालेकी महिला वडा सदस्यको उम्मेदवारी खारेज

मोरङको केराबारी गाउँपालिका वडा नम्बर १  मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीय पवित्रा लिम्बुको उम्मेदवारी खारेज भएको छ । लिम्बुलाई नेकपा एमालेले वडा सदस्यमा उम्मेदवारी उठाएको थियो । उजुरी परेर आवश्यक छानविन गरेपछि लिम्बुको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए ।लिम्बु केराबारी गाउँपालिकाको महिला स्वयंसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।  निर्वाचन कार्यालयले  उक्त उजुरी उपर निर्णय गरि