नेपाली कलाकार सन्नीले बनाए अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’

कलाकार तथा मार्शल आर्ट खेलाडी सन्नी वि.केसीको लेखन निर्देशन रहेको अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’ को गीत ‘अन्निहिलतीओन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गीतमा कलाकार समेत रहेका निर्देशक सन्नी, लियो पÞmोङ्ग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।  फिल्ममा सन्नीका अलवा लियो पÞmोङ्ग, जोस्पÞm माइकल, एमएम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपाल