नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले ह्याट्रिक गरिन् भने इलेन ह्वाइटले दुई गोल गरिन् । यसैगरी, लरेन हेम्प, जर्जिया स्टानवे र अलेसिया रुसोले एक/एक गोल […]