सन् २०२१ को क्यानडाको जनगणना अनुसार २१ हजार क्यानेडारी नेपाली मूलका भएको पाइएको छ । तर विद्यार्थी तथा अरु विभिन्न भिजामा क्यानडा पुग्नेहरू जोड्दा हजारौँ पुग्ने बताइन्छ ।
काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसारसिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा भएको तोडफोड र आगजनी घटनामा संलग्न राजु परियार (सम्राट)लाई पक्राउ गरिएको हो। उनी ललितपुर महानगरपालिका–२६, सुनाकोठी बसोबास गर्ने ३६ वर्षीय व्यक्ति हुन्। परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग […]