आइतबारे बिदा खारेजीसहितको चारबुँदे माग राख्दै पुण्य गौतम आमरण अनशनमा

काठमाडौं । हालै एमाले प्रवेश गरेका भाइरलम्यान पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् । जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै आजैबाट अनशन सुरु गर्न लागेको उनले बताए । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गरेका छन् । […]