किन विवाह नगरेको भन्ने प्रश्नमा कंगनाको यस्तो जवाफ

एजेन्सी । कंगना रनावत बलिउडकी शक्तिशाली अभिनेत्रीको रुपमा चिनिन्छिन् । कंगनाले हरेक प्रश्नमा आफ्नो कडा जवाफका कारण अरुलाई अवाक बनाउने गरेकी छिन् । कंगना हरेक समय विभिन्न कुराका कारण चर्चामा आउने गरेकी छिन् । उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि समय समयमा चर्चामा आउने गरेकी छिन् ।कंगनाको समाजिक सञ्जालमा निकै ठूलो फलोअर्स पनि रहेका छन् […]