राष्ट्रपतिको निर्वाचन : प्रधानमन्त्रीसहित शीर्ष नेताले गरे मतदान

काठमाडाैं : संघीय गणतन्त्रको तेस्रो राष्ट्रपतिका लागि मतदान जारी छ । संघीय संसद भवनमा बिहान १० बजेदेखि जारी मतदानमा संघीय संसदका सांसदहरुले मतदान अन्तिम अवस्थामा पुगेको छ। अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &...

सम्बन्धित सामग्री

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिबाट हुनुपर्छ: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन्।...

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नजिकिए प्रचण्ड–देउवा, ओली आक्रोशित

काठमाडौं, २४ माघ । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दललाई भन्दा बढि भाउ नेपाली कांग्रेसलाई दिन थालेको चर्चा सुरु भएको छ । २६ पुषमा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको पनि मत पाएका थिए । सदनमा […]

राष्ट्रपतिको निर्वाचन, आशंका र कानुनी व्यवस्था

मुलुकले नयाँ सरकार पाइसकेको छ । प्रतिनिधिसभादेखि प्रदेशसभासम्म सभामुख, उपसभामुखको चयन भएपछि अब सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपतिमा गएको छ । नयाँ निर्वान सम्पन्न भएर नयाँ संसदद र प्रदेशसभा गठन भएपछि वर्तमान राष्ट्रपतिको कार्यकाल सकिन दुई महिनाभन्दा कम समय बाँकी रहेको छ । यस आधारमा अबको एक महिनामा राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्छ । नेपालको संविधानको भाग …

अबको मिसन राष्ट्रपतिको निर्वाचन हुन्छ– चन्द्र भण्डारी

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद चण्द्र भण्डारीले सभामुखको निर्वाचनमा सफल नभएपनि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताएका छन् । बिहिबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले कांग्रेससँगको गठबन्धन टुटेपछि अर्कोपक्षको गठबन्धन टुटाउन लागिपर्नु स्वाभाविक भएको बताए। ‘हामी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको […]

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन

काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा आयुक्त भण्डारीले भने– ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका […]

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुखले संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए । सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन् ।इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएक

इराक‍मा आज राष्ट्रपतिको निर्वाचन हुँदै

बगदाद – इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्। सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी […]

इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार

एजेन्सी । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार उनको निर्वाचन गर्ने भएको हो ।इराकी सभामुखले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिएका हुन् । उनले इराकी संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

भारतमा राष्ट्रपतिको निर्वाचन जुलाइ १८ गते हुने

भारतमा राष्ट्रपतिको निर्वाचन जुलाइ १८ गते हुने र नतिजा जुलाइ २१ गते सार्वजनिक हुने निर्वाचन आयोगले बिहीबार घोषणा गरेको हो । मतगणना दिल्लीमा हुनेछ।