नदीमा बेपत्ता भएका किशोरको शव १६ दिनपछि फेला

जुम्ला : तिला नदी पुलबाट चिप्लिएर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ। जेठ महिनाको ३० गते जुम्लाको तिला गाउँपालिका–६ का कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकायाको शव १६ दिनपछि भेटिएको हो।उनी जुम्लाको तिला गाउँपालिका–१ मा निर्मित अस्थायी पुलबाट चिप्लिएर बेपत्ता भएका थिए। उनको शव चिप्लिएको ठाउँबाट करिब दुई किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ।बुधबार बिहान ७ बजेतिर तिला–१ मा पर्ने गाडगोडेनी भन्ने ठाउँमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अध

सम्बन्धित सामग्री

राप्तीमा नुहाउन गएका किशोरको तीनदिन पछि शव फेला

काठमाडौं, २९ कात्तिक । दाङको राप्ती नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नदीमा शनिबार नुहाउने क्रममा डुबेर हराएका गढवा गाउँपालिका–१ बडहरमाका किशोर निश्चल यादवको शव भेटिएको प्रहरीले जनाएको छ । १६ वर्षीय यादव गत कात्तिक २६ गते साथीहरुसँग नुहाउन नदीमा पसेका थिए । किशोर बेपत्ता भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र […]