नविना थारु मृत्यु प्रकरण : घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, २४ जेठ । गृह मन्त्रालयले बर्दियामा किशोरी नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले जिल्लाको मधुवन नगरपालिका–२ मा सोमबार भएको प्रहरीको गोलीबाट थारुको मृत्यु बारे छानबिन गर्न ५ सदस्सीय समिति गठन गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरेका हुन् । सहसचिव […]