रुकुम पश्चिममा कांग्रेस र माओवादीको संयुक्त अपिल : मित्रवत् प्रतिस्पर्धा गरौं

रुकुम, २६ बैशाख । रुकुम पश्चिमको चौरजहारीमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त अपिल जारी गरेका छन् । गत बैशाख २४ गते माओवादीका कार्यकताले कांग्रेस कार्यकर्ता र सर्वसाधारणको घर–घरमा पसेर कुटपिट गरेका थिए । माओवादीको कुटपिटबाट कांग्रेसका लक्ष्मण बोहोराको अवस्था गम्भिर रहेको छ भने २ जना महिलासहित अन्य घाइतेको नेपालगञ्जमा उपचार भइरहेको […]

सम्बन्धित सामग्री

संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै आठबीसकोटमा कांग्रेस-माओवादी झडप

रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकताबीच पुन: झडप भएको छ । झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै दुई पार्टीबीच पुन: झडप भएको हो । सोमबार फेरि आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।