सरकारी गाडी दुरुपयोग गरेको भन्दै खानेपानीमन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको भन्दै खानेपानी मन्त्रीसमेत रहेका बारा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित भई वा प्रतिनिधिमार्फ लिखित […]

सम्बन्धित सामग्री

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा संघ

जनकपुरधाम : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ।युवा संघले शनिबार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो। जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन्।बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा संघका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका हुन्।संघका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै प्रहरीलाई बुझाइयो

कञ्चनपुर : महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्।पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए।अनेरास्ववियु, युवा संघ र माओवादी केन्द्र निकट

खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडी चुनाव प्रचारमा दुरुपयोग

बारा – खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसारका लागि सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ। बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका चौधरीले सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बर नै परिवर्तन गरी प्रयोग गरेको पाइएको हो। मन्त्री चौधरीले रातो निलो भएको बा २ […]

सहरी विकासमन्त्री मेटमणि चौधरीद्वारा सरकारी गाडी फिर्ता

दाङ - सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गर्नुभएको छ । उहाँ दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार हुनुहुन्छ ।  उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गर्नुभएको हो। चुनाव अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरुप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयाेग गर्नुभएकाे प्रेस संयोजक सूर्य वीसीले जानकारी दिनुभएको छ  ।

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै यस अघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन । निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहित अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि व

सहरी विकासमन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

काठमाडाैँ- सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको स्कर्पियाे गाडी फिर्ता गरेका हुन्। निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले गाडी फिर्ता गरेकाे प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

चुनावसँगै सरकारी गाडीको दुरुपयोग बढ्यो !

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।नगरप्रमुख शंकर राई

चुनावी अभियान सुरु गर्न म्याङलुङका मेयरले गरे गाडी फिर्ता

१६ चैत, तेह्रथुम । स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरेका तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्वाहाङ्फेले सरकारी गाडी फिर्ता गरेका छन् । बुधबार को १ झ ५८३ नम्बरको सरकारी गाडी नगरपालिका प्रशासनलाई फिर्ता गरेका उनले अब भाडाको गाडी खोजेर चुनावी अभियान थाल्ने बताए । ‘सरकारी गाडी दुरुपयोग गर्न भएन्,’ उनले भने, ‘भाडामा गाडी […]

नेता ओसार्न प्रयोग भएको सरकारी गाडी दुरुपयोग

जसपा नेपाल त्याग्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा लागेका जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापक दुरुपयोग गरेका छन् ।बुधबार जनकपुरधामस्थित विमानस्थलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई विमानस्थलबाट गन्तव्यतर्फ पु-याउनका लागि प्रयोग भएको गाडी महोत्तरीको मटिहानी नगरपालिकाको रहेको खुलेको छ ।मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले सरकारी गाडीमा पार्टीको झण्डा राख्दै नेता तथा कार्यकर्ता ओसारेका हुन् । उनी शरतसिंह भण्डारी निकटका हुन् । उनले आफ