भाइको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी – देशसञ्चार

एजेन्सी - बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो नयाँ फिल्म‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ

सम्बन्धित सामग्री

'दहाड’ को टिजरमा सोनाक्षी प्रहरीको भूमिकामा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को टिजर सार्वजनिक भएको छ। अमेजन प्राइमले बनाएको वेब सिरिजमा सोनाक्षी प्रहरीको भूमिकामा देखिएकी छिन। टिजरमा २७ युवतीको हत्याको केस सुल्झाउन सोनाक्षी लागेको देखाइएको छ। क्राइम ड्रामा सिरिजमा सोनाक्षीका साथै विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ। ८ भागको यो वेब सिरिज…

फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सोनाक्षी अनुबन्धित

एजेन्सी । भारतीय फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्री सोनाक्षी सिंहा अनुबन्धित भएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार सोनाक्षी अक्षय कुमार र टाइगर श्राफसँग यस फिल्ममा सहकार्य गर्ने भएकी छिन् । सोनाक्षीले भारतीय सञ्चारकमीहरुसँग कुरा गर्दै भनेकी छिन्, “‘बडे मियाँ छोटे मियाँ’ को हिस्सा बन्न पाउँदा म निकै उत्साहित छु । अक्षयसँग काम […]

सोनाक्षी र हुमा अभिनित चलचित्र ‘डबल एक्सएल’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र हुमा कुरेशी अभिनित चलचित्र ‘डबल एक्सएल’ को ट्रेलर सार्वजनिक भएको छ। महिलाको सौन्दर्य मापदण्ड तोड्दै सोनाक्षी र हुमाले यस चलचित्रमा प्लस साइज महिलाको भूमिका निर्वाह गरेका छन् । यस चलचित्र मार्फत सोनाक्षी र हुमाले परफेक्ट बॉडीको बारेमा मानिसको धारणा तोड्ने प्रयास गरेका छन् । ‘डबल एक्सएल’ मा हुमाले […]

सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा

एजेन्सी, १२ साउन । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाई कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ निर्देशनको दुनियाँमा प्रवेश गर्दैछन् । अहिले यो फिल्मको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । सोनाक्षी यसमा एकदमै फरक स्टाइलमा […]

सोनाक्षी र जहीरद्वारा प्रेम सम्बन्धमा रहेको खुलासा

सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धको औपचारिक जानकारी दिएका छन् । योसँगै सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा स्न्याक्स खाइरहेकी देखिन्छन् । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जाहिरले क्याप्शनम

सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् । अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पु

सलमानसँग गोप्य विवाहबारे सोनाक्षी सिन्हाले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी, २२ फागुन । बलिउड अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको बिहेको नक्कली तस्बिर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यी तस्बिरहरूमा दुवैले गोप्य रूपमा विवाह गरेको दाबी गरिएको छ । सोनाक्षी सिन्हाको यी फोटोसप तस्बिर र मानिसहरुको दाबीमा अहिले प्रतिक्रिया आएको छ । सोनाक्षीले मानिसहरुको खिल्ली उडाउँदै मान्छेहरु यति मुर्ख हुन् की […]

सलमानसँग बिहेको तस्बिरबारे बोलिन् सोनाक्षी

अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ । यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ। यो फोटोशप गरिएको फोटो र मानिसहरुको दावीबारे सोनाक्षी सिन्हाले समेत प्रतिक्रिया जनाएकी छन् ।सोनाक्षीले मानिसहरू यति मूर्ख छन् कि फोटोशप गरिएका र वास्तविक फोटोहरूबीचको भिन्नता बुझ्दैनन् भनेर प्रश्न गरेकी छन् । सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया जनाउँदै लेखेकी छन्, 'के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फो

चिरञ्जीवीसँग रोमान्स गर्दै सोनाक्षी

मुम्बई(नवभारत टाइम्स)– पछिल्लो समयमा बलिउडका कलाकारहरु दक्षिण भारतीय फिल्ममा ‘डेब्यू’ गर्ने ट्रेण्ड बढ्दो छ । यो सूचीमा अब अभिनेत्री सोनाक्षी सिन्हा पनि जोडिएकी छन् । यदी सबै कुरा मिल्यो भने सोनाक्षी दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्ममा अभिनय गर्दैछिन् । फिल्ममा उनी चिरञ्जीवीको अपोजिटमा हुनेछिन् । हालका दिनमा चिरञ्जीवी आफ्नो फिल्म ‘आचार्य’का कारण चर्चामा छन् । […]